पर्साको क्षेत्र ३ को (ख ) क्षेत्री बिजयी

पर्सा क्षेत्र नम्बर ३ को  (ख) मा पाँच दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेका उम्मेदवार जनार्दन सिंह क्षेत्री १०१७२ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाका निकटम प्रतिद्वन्दी जसपा एमालेको गठबन्धनबाट जसपाकी उम्मेदवार डा.मधु गुप्ता ७४९६ मत ल्याउनु भएको छ ।

Share your love