जसपा नेपालको घरदैलो तिब्र –डा.मधुद्वारा बहुदरमाई नगरपालिकाको बिभिन्न वडामा घरदैलो

जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर ३ ले चुनावी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

जसपा नेपाल र नेकपा एमालेको गठबन्धन बाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार रहनु भएकी डा.मधु गुप्ता कुर्मीले आज पर्सा बहुदरमाई नगरपालिकाको बडा १ , २ र  ७ मा घरदैलो कार्यक्रम गर्नुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेका सम्लित नेता कार्यकताहरुको बल्क्लो उपस्तिथिमा घरदैलो कार्यक्रम गरिएको हो ।

 

Share your love