उपेन्द्र यादवभन्दा सीके राउत तेब्बर बढी मतले अगाडि

सप्तरी २ को प्रतिनिधि सभातर्फ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा जनमत पार्टीका अध्यक्ष सिके राउत तेब्बर भन्दा धेरै मतले अगाडि हुनुभएको छ । जनमत पार्टीका अध्यक्ष राउतले २ हजार ४ सय २ मत प्राप्त गर्दा जसपा अध्यक्ष यादवले ७ सय ६८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share your love