सर्लाही-३ मा माओवादी केन्द्रका कलवारको अग्रता

सर्लाही क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ ।

माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ६३५ मतसहित अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ५१५ मत पाएका छन् ।
Share your love