चितवन २ मा ११ सय मत गन्दा रविलाई ८७

चितवन क्षेत्र नम्बर २ मा एमाले अग्र स्थानमा छ। एमालेका कृष्णभक्त पोखरेल ५ सय ५४ मत का साथ पहिलो स्थानमा छन्।
पोखरेललाई कांग्रेसका उमेश श्रेष्ठले ३ सय ९७ मत ल्याएर पछ्याइरहेका छन्। १ हजार १ सय २६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ८७ मत मात्रै प्राप्त गरेका छन्।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *