बारा ३ मा मतगणना सुरु

बारा क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्र हलमा मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा नेकपा एमालेकी ज्वालाकुमारी साह, जनता समाजवादी पार्टीका रामबाबुकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबुसिंह भुइहार लगायत प्रतिस्पर्धामा छन् ।

Share your love