सुनचाँदीको भाउ आज पनि बढ्यो

सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी तोलामा एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Share your love