वीरगंजमा आयोजित नि:शुल्क आँखा शिविरमा २५० जनाको आँखा चेकजाँच

वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाही टोलमा आज शनिबार आयोजना गरिएको नि:शुल्क आँखा शिविरमा । शिविरमा २५० जनाको आँखा चेकजाँच गर्दा १०९ जनामा मोतिबिन्दु फेला परेको चिकित्सकले बताएका छन ।

रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालका नेत्र रोग विशेषज्ञको टोलीले शिबिरमा आँखालाई चेकजाँच गरेका थिए ।भेडियाही टोल युवा समितिको आयोजनामा उक्त नि:शुल्क आँखा चेकजाँच शिबिर आयोजना गरिएको थियो ।

समितिका अध्यक्ष राजकुमार सर्राफको सभापतित्वमा आयोजना गरिएको शिविरमा समितिका सचिव महेश्वर सर्राफ लगायतको उपस्तिथी थियो ।

 

Share your love