विकास निर्माण संगै शिक्षा, स्वास्थ र रोजगारीको व्यवस्था मेरो पहिलो प्राथमिकता –डा.मधु

वीरगंज-जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको गठबन्धनबाट संयुक्त रुपमा पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा मधेश प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दिनुभकी डा मधु गुप्ता कुर्मीले विकास निर्माण संगै शिक्षा , स्वास्थ  र रोजगारीको व्यवस्था मेरो पहिलो प्राथमिकता हुने बताउनुभएको छ  ।

आज मंगलबार चुनावी घरदैलोको क्रममा पर्साको बहुदरमाई नगरपालिकाको  बिभिन्न वडामा पुग्नुभएकी डा.मधु गुप्ता कुर्मीले स्थानीय जनता संग कुरा गर्दै यस्तो बताउनुभयो  । डा.गुप्ता कुर्मी स्वास्थ्यको क्षेत्रमा विग्याता हासिल गर्नुभएको व्यक्ति हुनुहुन्छ  ।

Share your love