लहावर थकरिमा डा.मधोको रात्रि चुनावी सभा सम्पन्न

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ ( ख) प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले पकहाँमैनपुर गाउँपालिको लहावर थाकरिमा आफ्नो चुनावी रात्रि सभा सम्पन्न गर्नुभएको छ ।

सभामा बोल्दै डा.मधुले अन्यलाई पटक पटक अवसर दिएर हेर्नुभएको मतदाताले यसपटक मलाई अवसर दिएर हेर्नु पर्ने आग्रह गर्नुभएको हो।

उहाले म अरु भन्दा पृथक पेशाबाट राजनीतिमा आएको र फरक तरिकाले समाजमा काम गर्ने बताउदै मतदाताले एकपटक मलाई मत दिनुपर्ने भन्नुभयो ।

Share your love