माओवादी संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । बैठक दिउँसो १ बजेदेखि बसिरहेको हो । निर्वाचन सकिएको ५ महिना भईसक्दापनि माओवादीले संसदीय दलको उपनेता लगायतका पदहरुमा पूर्णता दिन सकेको छैन । आजको बैठकले उपनेता छान्न सक्ने सम्भांवना रहेको बताइएको छ ।प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समिती ठाकुर पौडेल पनि एमालेमै फर्किएका छन् ।

Share your love