महोत्तरीमा बासँको पात काट्ने क्रममा करेन्ट लागेर मृत्यु

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बलबा नगरपालिका वडा नम्बर ४ बस्ने शिवा यादवको छोरा वर्ष २७ को ईन्दल यादको मृत्यु भएको हो ।

सोमबार बोलुका करिब ५ बजेको समयमा गाई बस्तुलाई खूवाउनको लागी बासँको पात काट्ने क्रममा तेत्तीस हजार (३३,०००) भोल्टेज भएको नाङ्गो तारमा उक्त बासँ टासिदा करेन्ट (बिद्युत) प्रभाव भई भुईमा लडिको यादवको अवस्था गम्भिर भएपछि उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर लैजादै गर्दा बटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Share your love