मतदाता भन्दैछन –डा.मधुको जित निश्चित छ

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधुको जित निश्चित रहेको त्यस क्षेत्रका मतदाताले भन्न थालेको जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभएको छ ।

डा गुप्ता स्वच्छ छबी भएको उम्मेदवार रहनुभएको र उहा संग स्वास्थ सम्बन्धनमा विज्ञता समेत रहेको हुदा मतदाताले सजिलै स्वीकार्न थालेको क्षेत्रीय अध्यक्ष यादवले बताउनुभयो ।

Share your love