भारत पाकिस्तानबीचको टी २० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले दियो १ सय ६० रनको लक्ष्य

टी २० विश्वकप क्रिकेटमा अहिले भइरहेको खेलमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर खेल्दै  ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको हो ।

पकिस्तानका लागि शान मसुदले अर्धशतक पूरा गरे । उनले ५२ रन बनाए ।

Share your love