पर्सा क्षेत्र नम्बर ४ मा रमेश रिजाल अगाडी

वीरगंज –पर्सा क्षेत्र नम्बर ४  सत्ता गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार रमेश रिजाल ११२८४ मतका साथ अगाडी रहेका छन भने उनका मुख्य प्रतिस्पर्धी जसपा एमालेका गठबन्धनका उम्मेदवार जालिम मिया अन्सारी ९६६२ मतका साथ पछ्याईरहेक छन  ।

Share your love