पर्सा क्षेत्र नम्बर १ को ( क ) मा रहबर अगाडी

वीरगंज –पर्सा क्षेत्र नम्बर १ को (क ) मा सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार रहबर अन्सारी ३२३५ मतका साथ अगाडी रहेका छन भने उनलाई स्वतन्त्र उम्मेदवार जन्नत  अन्सारी२७६८ मतको साथ  पछ्याई रहेकाछन  ।

त्यसैगरी जसपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका बिचारी यादव १७८९ मत सहित तेस्रो स्थानमा रहेका छन  । अहिले पनि मत गन्ने कार्य जारि रहेको छ ।

Share your love