नवौं राष्ट्रिय खेलकुद :कुस्तीमा सुमिर पहिलो हुदै जिते स्वर्ण पदक

वीरगंज- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कुस्ती खेलमा पर्साको बिन्दवासिनी गाउँपालिका निवासी सुमिर साह प्रथम हुदै स्वर्ण पदक जितेका छन । उनले ९७ किलोको समुह तर्फ बाट स्वर्ण पदक जितेका हुन ।

उनि यस अघि समेत देशको बिभिन्न स्थान कुस्ती खेल खेली सकेका छन ।

 

Share your love