झापा ३ मा राजेन्द्र लिङ्देनकाे अग्रता, कृष्ण सिटाैला १४ मतले पछाडि

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता लिनुभएकाे छ । अहिलेसम्म पाँच सय मत गन्दा उहाँले दुई सय २७ मत प्राप्त गर्नुभएकाे छ ।

लिङ्देनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटाैलाले पछ्याइ रहनुभएकाे छ । उहाँले दुई सय १३ मत प्राप्त गर्नुभएकाे छ ।

Share your love