जनजनमा मधु ‘’ मनमनमा मधु

वीरगंज –जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले बाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएको डा.मधु गुप्ता जनताको मनमा बस्न सफल हुनुभएको जसपाका नेता कार्यकर्ताले बताएका छन ।

चुनावी घरदैलोको क्रममा जनताको घर आँगनमा पुग्दा निर्वाचन अघि नै जनताले डा.मधु गुप्ता कुर्मीलाई टिका लगाई दिने गरेको तथा उहा संग घुलमिल भईदिने जस्तो गति बिधि देखेरे उहा मतदाताको मनमनमा बस्न सफल हुनुभएको जसपाकी केन्द्रीय सदस्य सल्मा खातुनुले बताउनु भयो ।

त्यसै गरी जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीया अध्यक्ष नागेन्द्र प्रसाद यादवले डा.मधु गुप्ता कुर्मी नयाँ र युवा उम्मेदवार भएकोले जनताहरुको मनमा बस्न सफल हुनुभएको बताउनुभयो ।

Share your love