मेक्सिकोमा बस र ट्रक ठोक्किँदा ४१ जनाको ज्यान गयो

मेक्सिकोमा बस र ट्रक ठोक्किदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा बसमा रहेका ३८ जना यात्रु, दुई जना चालक र ट्रकका चालक गरी ४१ जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ । बिहान बस र ट्रक आपसमा ठोक्किएपछि…