आईपीएल क्रिकेट : गुजरात र कोलकाता तथा हैदराबाद र पञ्जाब खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स तथा सनराइजर्स  हैदराबाद र पञ्जाब किङ्ग्स खेल्दैछन् ।

आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । गुजरात र कोलकताबीचको खेल दिउँसो पौने ४ बजे अहमदाबादमा सुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पञ्जाब किङ्ग्स खेल्दैछन् । हैदराबाद र पञ्जाबको खेल बेलुका पौने ८ बजे हैदराबादमा हुनेछ ।

 

Share your love