२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौ -२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । छनोटमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने ९ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ ।

Share your love