सुन चाँदीको भाउ फेरि बढ्यो

सुन चाँदीको भाउ  फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Share your love