सुनचाँदीको भाउ सामान्य घट्यो

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share your love