रविले पाए नागरिकता

रवि लामिछानेले नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिएको उनको सचिवालय जनाएको छ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो।

Share your love