यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । गएको वर्ष यो पुरस्कार तीन वैज्ञानिकहरू– स्युकुरो मानेबे, क्लास हासेलम्यान र जियोर्जियो पेरिसीलाई प्रदान गरिएको थियो ।

 

Share your love