यस्ताे छ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै सरकारको आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । (पूर्ण पाठ)

 

Share your love