मेयर साम्पाङले माफी मागे

केही दिनदेखि याे अभिव्यक्तिले उनकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । आजै मात्र आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न मेयर साम्पाङलाई ६ राजनीतिक दलले सुझाव समेत दिएका थिए ।

 

 

Share your love