बिन्दवासिनी र पकहाँ मैनपुरमा जसपाको घरदैलो समपन्न

वीरगंज –नेकपा एमाले र जसपा नेपाल बाट पर्सा क्षेत्र नम्बर ३ को (ख ) मा प्रदेश सभा सदस्यकी साझा उम्मेदवार रहनु भएकी डा.मधु गुप्ताले आज पर्सा बिन्दवासिनी गाउँपालिका र पकहाँ मैनपुर गाउँपालिकाको बिभिन्न वडामा घरदैलो गर्नुभएको छ ।

Share your love