बिना भेदभाव डा.मधुलाई मतदान गर्न जसपा नेता महत्तोको आग्रह

वीरगंज –पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर १  निवासी जनता समाजबादी पार्टी नेपालका नेता अक्षयलाल महत्तोले बिना कुनै भेदभाव प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्त कुर्मीलाई जिताउन आग्राह गर्नुभएको छ  । सथानीय सञ्चारकर्मी संग संक्षिप्त आफ्ना प्रतिक्रिया दिदै स्थानीय जसपा नेता महत्तोले नेकपा एमाले र जनता समाजबादी पार्टी नेपालको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्त कुर्मीलाई आफ्ना अमुल्य मत दिएर जिताउन आग्रह गर्नुभएको हो । डा.मधु युवा जोश जाँगर तथा दीक्षित र शिक्षित रहेको हुदा पर्सा क्षेत्र नम्बर ३ ( ख ) को शिक्षा , स्वास्थ्य , रोजगारी लगायत सम्पूर्ण सम्पूर्ण विकासको लागी उहालाई जिताउन नेता महत्तोको आग्रह छ ।

Share your love