फेरि बढ्यो सुन चाँदीको भाउ

काठमाण्डाै – सुन चाँदीको भाउ फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

चाँदीकाे भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।

Share your love