प्रदेश सांसद गिरिद्वारा धोरे , पकहाँ , पोखरिया क्षेत्रको सडक शिलान्यास

वीरगंज –पर्साको क्षेत्र नम्बर ३ मा निर्माण हुन लागेको धोरे , पकहाँ , पोखरिया क्षेत्रको सडकको आज मंगलबार शिलान्यास गरिएको छ  ।

पर्सा क्षत्र नम्बर ३ का प्रदेश सभा सदस्य प्रहलाद गिरीले एक कार्यक्रमको बीच उक्त सडकको शिलान्यास गर्नुभएको छ ।

उक्त शिलान्यास कार्यक्रममा बिनोद मेहता ,धेरी यादव , कुशुमी देवी , रामबाबु प्रसाद चौरसिया सुमित रौनियार लगायतको सहभागिता रहेको छ ।

Share your love