पर्सा २ मा सत्ता गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार चौरसिया अगाडी

वीरगंज-सत्ता गठबन्धनका बाट  पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता अजय चौरसिया ८००१ मतको साथमा अगाडी रहेका छन भने उनलाई जसपा एमालेका गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मी ५७३३ मतसहित पछ्याई रहेका छन  ।

Share your love