पप्पु कन्सट्रकसन प्रा.लि.मा कर्मचारीको माग

वीरगंज – पर्सामा रहेको पप्पु कन्सट्रकसनले एकजना वरिष्ठ लेखापालको लागी आबेदन खुला गरेको छ ।लेखा सम्बन्धि कार्यका लागी मूल्य अभिवृद्धि कर प्रक्रिया बारेमा जानकार र अनुभबी लेखा पालको आवश्यकता रहेको पप्पु कन्सट्रकसनले जनाएको छ ।

व्यवस्थापन तथा लेखामा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र कम्तिमा ५ बर्षको नुभाव भएकोले आबेदन दिन सक्ने छन । अनुभबी तथा योग्य भएको महिलालाई बिशेष प्राथमिकता दिने पप्पु कन्सट्रकसनले जनाएको छ ।

पप्पु कन्सट्रकसनलेका अनुसार ईच्छुक र योग्य व्यक्तिले प्रकासित सुचनाको ७ दिन भित्र आफ्नो बायोडेटा सहित वीरगंजको पानीटंकीमा रहेको कार्यालयमा सम्पर्क भनिएको छ । तलब वा सेवा सुबिधा आपसी समझदारी अनुसार हुनेछ ।

Share your love