डा.मधुद्वारा दिपावलीको शुभकमना

वीरगंज –प्रदश सभा सदस्यकी उम्मेदवार रहनु भएकी डा.मधु गुप्ता कुर्मीले दिपावालित , कुकुर तिहार तथा लक्ष्मी पूजाको अवसरमा शुभकामना दिनुभएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को ( ख ) मा जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यकी  साझा उम्मेदवार रहनुभएको डा.गुप्ता कुर्मीले यस्ता चाड संस्कृतिले हाम्रा समाजलाई एक सुत्रमा एकताबद्ध गर्न मदत पुग्ने बिश्वास व्यक्त गर्नुभएको छ ।

Share your love