आज सुन चाँदीकै भाउ घट्याे

आज सुन चाँदीकै भाउ घटेको छ  ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ  तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

Share your love