झाेलुङ्गे पुलमा फसेका ११ वटा खच्चरकाे उद्धार, २ वटा मरे

दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ । सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरकाे उद्धार भएकाे दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन्…

माेदीकाे शपथ समाराेहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ ग्रहण समाराेहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र…

कोशी सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

आज हुने भनिएको कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यो भन्दा अगाडि कोशीकै विवादमा फैसला गरिसकेकाले उहाँले हेर्न अस्वीकार गरेकाले कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको जनाइएको छ । इजलासमा मुख्यमन्त्री हिक्मत कुमार का…

बंगलादेशमा ‘मेगा वृक्षारोपण’ अभियान शुरु

बंगलादेश सरकारले यस वर्षको मनसुनयाममा आठ करोड वटाभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ ‘मेगा वार्षिक राष्ट्रव्यापी वृक्षारोपण’ अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गर्नुभएको हो । बिरुवा रोप्न र हुर्काउन स…

सुनको मूल्य एकैदिन चार हजार रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ । सुनकाे भाउले अस्ति शुक्रवार नयाँ रेकर्ड कायम गरेर एक लाख ४५ हजार पुगेको थियो । आज सुनको भाउ चार हजारले घटेर ताेलाकाे एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ७५ …

टि–२० विश्वकप : आजराति भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड खेल्दै

टि–२० विश्वकपअन्तर्गत आजराति दुई वटा खेल हुँदैछन् । पहिलो खेल राति सवा आठ बजे भारत र पाकिस्तान तथा दोश्रो खेल पौने ११ बजे ओमान र स्कटल्याण्ड खेल्दैछन् । समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल न्यूयोर्कमा हुनेछ । यसअघिको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको थियो । पाकिस्तान …

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । …

आजको राशिफल

२०८१ जेठ २७ गते | आइतवार ९ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष तृतीया तिथि, १६ः३६ बजेपछि चतुर्थी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १५ः२५ बजेपछि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा विभिन्न अवसर पाइनेछ। रोकिएका काम बन्नाले…

शारदा मा.वि.का प्र.अ मधेस प्रदेशकै उत्कृष्ट प्र.अ .को रुपमा सम्मानित

वीरगंज –  “प्रिन्सिपलस एशोसिएसन अफ नेपाल पर्साका अध्यक्ष एवम् शारदा मावि बहुअरी सुगौली वीरगंज-२४ का प्रधानाध्यापक विनोद मेहता मधेस प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मानित हुनु भएको छ। “प्रिन्सिपलस एशोसिएसन अफ नेपाल” (पान) ले काठमाण्डौको लाजिम्पाटमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा दे…

प्रधानमन्त्री प्रचण्ड भारत भम्रणमा जाँदै, भ्रमण टोलीमा पाँच जना मात्रै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन भोलि नयाँ दिल्ली जानुहुनेभएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाने र पर्सि फर्किने जनाएा…