नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले आज वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरअनुसार नेपालको सिनियर पुरुष टोलीले आईसी विश्वकप क्रिकेट लिग–२, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट…