प्रधानमन्त्री, अर्थमन्त्रीलाई मन लागे राष्ट्रिय गाैरवकाे आयाेजनामा राखाैँ भन्ने हुनुहुँदैन : तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभएको हो ।उहाँले मेलम्ची आयोजनाको काम अहिलेसम्म…

मोटरसाइकल चोरी गरेका बाराबाट ६ जना पक्राउ

वीरगञ्ज- बारामा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीको १२ वटा मोटरसाइकलसहित बाराको पचरौता नगरपालिकाको एउटै टोलका ६ जनालाई पक्राउ गरेको हो । गत बिहीबार महागढीमाई नगरपालिकाको बरियारपुरबाट दुइ वटा मोटरसाईकल चोरी गरेर भाग्दै…

११ सदस्यीय प्रतिनिधिमण्डलसहित चार्टर्ड जहाजमा चीन उडे परराष्ट्रमन्त्री खड्का

काठमाडौँ-परराष्ट्रमन्त्री डा। नारायण खड्का चार्टड विमानमार्फत् चीन भ्रमणमा प्रस्थान गरेका छन्। उनी हिमालयन एयरलाइन्सको एयरबस ३१९ मा ११ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन उडेका हुन्। प्रतिनिधिमण्डलमा परराष्ट्रसचिव भरत पौड्याल, वाणिज्य सचिवसहित ११ जना छन्। टोलीमा ९ पुरुष र २ महिला…

पर्सामा कोभिड संक्रमित एकजनाको मृत्यु, पाँच जनामा संक्रमण पुष्टि

देशभर कोरोना भाईरस संक्रमितको संख्या बढी रहेको अवस्थामा नेपालको मुख्य नाका वीरगन्जमा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि आएका बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ६८…

आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिए

बझाङ – बझाङको बुङ्गल नगरपालिका(९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिनुभयो।  मृतक…

वीरगञ्जका १३ वटा सामुदायिक विद्यालय कालोसूचीमा

वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न अटेर गरेकाले कालोसूचीमा राखिएको हो । त्रिजुद्ध माध्यमिक विद्यालय,…