सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाण्डाै – आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार…
काठमाण्डाै – आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार…
वीरगंज –पर्सा क्षेत्र नम्बर २ को (ख) का मधेश प्रदेश सभा सदस्य रमेश कुर्मीले सडकको शिलान्यास गर्नुभएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय , यातायात पूर्वाधार विकास कार्यालय पर्साद्वारा सिरिसिया बोडर ड्राईपोर्ट , अठराहा सुगौली ,बिर्ता अपौनीमा…
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी छन्। राष्ट्रपति कार्यालय सितल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्यक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय उच्च…
शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । शनिबार कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले निहारिकाको विषयमा ध्यानाकर्षण गराउनुभएको हो । कानुनमन्त्री र महान्यायाधिवक्तासँग…
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा…
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय ओखलढुंगाले ६ सय २० थान तारजाली स्थानीय तहका पीडितलाई वितरण गरेकाे छ ।कार्यालयसँग मौज्दात रहेको ४ सय १५ थान र पछि थप गरिएको २ सय ५ थान गरी जम्मा ६ सय २० थान तारजाली…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा माओवादी नेतृत्वप्रतिको भरोसा नटुटेको बताउनुभएको छ । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको तहमा पार्टीले खेलेको भूमिकाप्रति…
सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले शनिबार एक…
चर्चित बेलायती लेखक सलमान रुस्दीको अवस्था गम्भीर बनेको छ । उनका प्रतिनिधि एन्ड्रयू वाइलीको भनाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘शुभ समाचार छैन । सलमान भेन्टिलेटरमा छन् र बोल्न सकिरहेका छैनन् ।’ रुस्दीमाथि शुक्रबार अमेरिकाको एक साहित्यिक कार्यक्रममा चक्कुले आक्रमण…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गरेका छन् । शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले भने, ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स…