कोरोनाबाट ४ सय ५५ संक्रमित, २ जनाको मृत्यु

देशभरि आज ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय २९ नमुनाको परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ३ सय २…

मर्चा र धुप बेचेर आत्मनिर्भर बनेका हजुरआमाहरूकाे कथा

महोत्तरी – थपमाया लामा उमेरले ८५ वर्ष पुगिन्। हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुन्छिन्। उनीसँगै उनकी ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुन्छिन्। तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गरेका…

निर्माण सुरु भएको ५१ वर्षपछि सडक कालोपत्रे हुँदै 

कैलाली, सुर्खेत र अछाम जोड्ने चिसापानी–जंगलघाट–मङ्गलसेन सडक निर्माण कार्य थालेको ५१ वर्षपछि कालोपत्रे हुने भएको छ । यो सडक २०२४ सालबाट निर्माण सुरु भएको थियो । अछामका तत्कालीन जिल्ला सभापति पञ्चायतकालीन नेता स्वर्गीय हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४…

शेयर बजार ५ दिनदेखि राताम्मे, आज झन्डै २८ अङ्कले घटेर २ हजार विन्दु नजिकै

बजार आज लगातार पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास…

बीमा सम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न विधेयकहरू पारित गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मत इस्तियाक राईले प्रस्तुत गर्नुभएको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ र अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गर्नुभएको अर्थ समितिको प्रतिवेदन सहितको बीमा…

महामारीकाे समयमा अष्ट्रेलिया सरकारले नेपाल र नेपालीलाई दिएकाे साथ प्रशंसनीय: हिमानी शाह

काठमाडाैँ – पूर्वयुवराज्ञी हिमानी शाहले काेराेना महामारीकाे समयमा अष्ट्रेलिया सरकारले नेपाल र नेपालीलाई दिएकाे साथ र सहयाेग प्रशंसनीय भएकाे बताएकी छन्। शुक्रबार हिमानी कोष अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेकाे कार्यक्रममा बाेल्दै हिमानी कोषकी संस्थापक एवम्ं पूर्व युवराज्ञी शाहले नेपाल र अष्ट्रेलियाबीचकाे…

कर्मचारीकाे नयाँ तलबमान र ग्रेड स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाण्डौ – सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड…

हँसिया हथौडा चिह्नसहित चुनावमा जान प्रचण्ड र बाबुराम भट्टराई सहमत

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा…

प्रेम सम्बन्ध रहेको शङ्कामा हत्या, दुईजना पक्राउ

बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।…

अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलले युवालाई महत्त्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले नेकपा एमालेले…