सस्ताे दरमा डलर साट्ने भन्दै बाेलाएर लुटपाट गर्ने २ जना पक्राउ

नेपाल प्रहरीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृङ्खलाबद्ध ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ…

गठबन्धनका नेताहरू सिट बाँडफाँटका लागि ‘वान टु वान’ वार्ता गर्न सहमत

काठमाण्डाै – सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँडका लागि ‘वान टु वान’ वार्ता गर्न सहमत भएका छन् । कार्यदल र शीर्ष नेताहरूबीच आज मङ्गलवार भएकाे छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु…

आजको राशिफल -२०७९ साल भाद्र महिनाको ८ गते बुधबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा…

एजुकेसन कन्सल्टेन्सीको आवरणमा अनलाइन जुवाको धन्दा

झापाको दमक नगरपालिका– ८ का २५ वर्षीय सतप्रकाश साह शैक्षिक पराशर्म केन्द्र (एजुकेसन कन्सल्टेन्सी) सञ्चालन गर्छन् । तर उक्त व्यवसायबाट हुन सक्ने सम्भावित आम्दानीको तुलनामा उनको जीवनशैली अस्वाभाविक देखेपछि प्रहरीले निगरानी बढायो । त्यसै क्रममा उनीबाट ठगिएको भन्दै केही व्यक्तिले…

कहिले पुराना नेताले छाेड्लान् र पार्टीले टिकट देला भनेर बस्नुपर्ने स्थिति छ : तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धेरैजसो पार्टीमा कहिले पुराना नेताहरूले कहिले छोड्लान् र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताउनुभएको छ । आज मङ्गलवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित…

समाजवादीसँग एकता गर्छाैँ, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौँ : पुन

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले विचार मिलेकै कारण आउँदो मङ्सिर ४ गते हुने…

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घटेर १ अर्ब ३३ करोड रुपैयाँमा सीमित

काठमाण्डाै – दुई दिनसम्म लगातार घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ । आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा…

प्रधानमन्त्रीज्यू, आउनुहाेस् गनाैँ, तपाईँहरूकाे याेजना बढी छन् कि हाम्राे : मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानासाहीकरण भएको आरोप लगाउनुभएको छ । मङ्गलवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफलमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो…

दाङमा बीमाकाे लाेभले टिपरमा आगजनी गरेकाे आशङ्कामा चालक र सह-चालक पक्राउ

दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ । आज बिहान बन्दकाे माैका छाेपेर बीमाकाे लाेभमा टिपरमा आगजनी गरेकाे आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी…

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज ९मंगलबार० देखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको…