पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको ज्यान गयाे

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं। ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा…

निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । आज काठमाण्डौमा भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै…

‘यो अत्ति भयो, कानुनी राज्य यस्तो हुँदैन’-बालेनको प्रतिक्रिया 

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेट्नुभएको छ । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेट्नुभएको हो । साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको छ, ‘आफ्नो बच्चाको…

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले गर्‍यो आन्दोलन घोषणा

जनकपुर — प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका हुन् । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश…

करेन्ट लागेर बारामा एकजनाको मृत्यु

श्रीनारायण महत्तो  वीरगंज-बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ बर्षीय सुरेन्द्र प्रसाद यादव रहेका छन । महागढीमाई नगरपालिका वडा नम्बर २ मा रहेको आफ्नै खेतमा पानि पटाउनको लागी तार…

वीरगंजको मेन रोड फराकिलो गर्ने मन्त्री राईको उदघोष

वीरगन्जको गण्डक देखि मितेरीपुल सम्म रहेको सडक १० दिन भित्र २५-२५ मिटर फराकिलो हुने र यसै गरि त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मेनरोड पनि साढे २२ मिटर दायाँ बायाँ सडक बन्ने, एक साता भित्र सुचना जारी हुने र नयाँ सडक…

पर्साको तिलावे पुल उद्घाटन, पर्साको ग्रामीण क्षेत्रको आवागमन सहज 

हुलाकी राजमार्गअन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ पुल उद्घाटन गरेका हुन्। साढे सात करोड रुपैयाँको लागतमा १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको पुल निर्माण भएको हो ।…

कालिकादेखि शर्मासम्म घुमेको ठेक्का सेटिङको ‘ग्राण्ड डिजाइन’

लुम्बिनीको प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० असारमा गोरखापत्र दैनिकमा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको बोलपत्र निकाल्यो ६ अर्ब ३७ करोडको बिड क्यापिसटी (लागत अनुमान) को ठेक्काका लागि मागिएको योग्यताले विकास प्राधिकरणमा खैलाबैला भयो । ठेक्कामा योग्यतामा लागत अनुमानको ८० प्रतिशत…

आजको राशिफल -२०७९ साल श्रावण महिनाको २८ गते शनिबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त…

चिनियाँ अभ्यासको प्रतिक्रियामा ताइवानले पनि गर्‍याे सैनिक अभ्यास

ताइवान आफ्नै देशको भूमि भन्दै चीनले व्यापक सैन्य अभ्यास गरेपछि त्यसको जवाफमा ताइवानले पनि अभ्यास थालेको छ । गम्भीर चेतावनी र आपत्तिका बीचमा पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले एक हप्तासम्म ताइवान वरपरको क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य…