स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता

स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बीच सो अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा निश्चत प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला…