सेन्ट्रल फाईनान्सको शाखा वीरगंजमा पनि सञ्चालन

वीरगंज – सेन्ट्रल फाईनान्स लिमिटेडले वीरगंजमा पनि आफ्ना शाखा सञ्चालन गरेको छ । बुधबारदेखि वीरगंज महानगरपालिकाको वडा नम्बर ८ लिंक रोडमा सेन्ट्रल फाईनान्सको शाखा सञ्चालनमा आएको प्रमुख कार्यकारी अधिकृत र्जोज मान श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल…

जापान सरकारले रामचन्द्र पौडेललाई सम्मान गर्ने

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित…

संसद सेवाको सर्वाेत्कृष्ट पुरस्कार उपसचिव बराललाई

संघीय संसद् सेवाको सर्वाेत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बरालले पाएकी छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संघीय संसद व्यवस्थापन समितिले १ लाख रुपैयाँ राशिको पुरस्कारका लागि बरालको नाम छनोट गरेको थियो । बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित…

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र परेको खुलासा भएको छ । सरकारले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघि नै राष्ट्रपति कार्यालयमा पठाएको उक्त अध्यादेशमा अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय…

प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत बढी

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा मतदाताले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ बढी मतदान गरेको पाइएको छ । र बदर मत पनि समानुपातिकमा बढी देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा समानुपातिक तर्फ मतदान र बदर मत दुवै बढी रहेको देखिएको छ ।…

धनुषा- ४ मा पुन: मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादव सर्वोच्चमा

धनुषा-४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए । तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै…

नासाले पठाएको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता

नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको छ । नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव…

चिसाे छल्न बझाङका भेडी गाेठ बेसी झारिँदै

बझाङ – चिसो बढ्न थालेसँगै बझाङको हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेसी झर्न थालेका छन् । साइपाल गाउँपालिका, तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका लगायतका ठाउँका भेडापालक किसान चिसो छल्न बेसी झर्न थालेका हुन् । भेडापालक किसान वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी…

पुसमा बजारमा तरलताको अभाव झनै बढ्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताउनुभएको छ । आज बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि…

मेस्सीले भने– ‘याे मेराे अन्तिम विश्व कप’

काठमाण्डाै – अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् । हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको विश्व कपमा…