Category समाचार

कृष्ण जन्माष्टमीको अवसरमा सांसद रौनियारद्वारा शुभकामना

वीरगंज-पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारले कृष्ण जन्माष्टमीको अवरमा शुभकमना दिनुभएको छ । आज शुक्रबार शुभकामना संदेश जारि गर्दै सांसद रौनियारले देश तथा विदेशमा रहनु हुने सम्पूर्ण कृष्ण भक्तलाई शुभकामना दिनुभएको हो । वैदिक सनातन धर्मावलम्बीले आज…

गएको १२ घण्टामा मकवानपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा ठूलो वर्षा

काठमाण्डाै – गएको १२ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, बर्दिया र पोखरामा ठूलो वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरमा २० मिलिमिटर, सिन्धुपाल्चोकमा ११९ मिलिमिटर, सिन्धुलीमा ११२,…

आज भगवान श्रीकृष्णको पुजा गरी-जन्माष्टमी मनाईदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका…

नागरिकता विधेयक बहुमतले पारित

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै बहुमतले पारित भएको छ । विधेयक पारित गर्नका लागि मतदान भएको थियो । संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा…

नागरिकता विधेयक बहुमतले पारित

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै बहुमतले पारित भएको छ । विधेयक पारित गर्नका लागि मतदान भएको थियो । संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा…

आजको राशिफल -२०७९ साल भदौ महिनाको ३ गते शुक्रबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले विवाद हुनेछ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास…

थप ५ सय ४२ जनामा कोरोना पुष्टि, ४ सय २१ जना निको

काठमाण्डौ – पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा पाँच सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

मङ्कीपक्स मानिसबाट कुकुरमा सरेको पाइयो, थप चिन्तित बनाएको डब्ल्यूएचओको भनाइ

पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको मङ्कीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सरेको पाइएको छ । फ्रान्सको राजधानी पेरिसमा दुई जना पुरुषसँग बस्दै आएको कुकुरमा मङ्कीपक्सको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जनावरमा सङ्क्रमण सर्नु निकै…

हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगदसहित तीन पक्राउ

हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। काठमाडौंको तार्केश्वर नगरपालिका(१० मनमैजु बस्ने ४५ वर्षीय माधव…

दाङमा राप्ती नदीमा विद्यार्थी चढेको डुङ्गा पल्टिँदा २४ जना घाइते

दाङ – दाङको देउखुरीमा विद्यालय जान लागेका विद्यार्थी चढेको डुङ्गा राप्ती नदीमा पल्टिँदा २४ जना घाइते भएका छन् । लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यमिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी चढेको डुङ्गा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज…