Category मनोरन्जन

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्ड को हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा रहेका बेला ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि…

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १ खर्ब ६७ अर्ब रुपैयाँले घटायो

सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार करिब पौने २ खर्ब रुपैयाँले घटाउनुभएको हो । संशोधनपछि कुल बजेट १६…

लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन : चितवन जिल्ला अदालत

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको छ । लामिछानेलाई  ५४ लाख धरौटीमा रिहा गर्ने आदेशमा अदालतले भनेको छ : ‘..प्रतिवादी रवि…

बुढासुब्बा गोल्डकपको उपाधिका लागि एनआरटी र चर्च ब्वाइजले खेल्ने

भारतको यूकेएफसीलाई हराउँदै न्युरोड टिम (एनआरटी) क्लब बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । धरान रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा एनआरटीले यूकेएफसीलाई ३–१ गोलले हरायो । एनआरटीका प्रदीप बुढाथोकीले २ र शिशिर लेखीले १ गोल गरे । यूकेएफसीका हेमराज भुजेलले…

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

  जिल्ला अदालत चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत…

चितवनमा रवि लामिछानेविरुद्धको थुनछेक आदेश आजै आउने

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने भएको छ । चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा रविविरुद्धको थुनछेक बहस  बेलैमा सकिएकोले आजै आदेश गर्ने तयारी गरिएको हो । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम…

शेयर बजार ११ अङ्कले घटेर २७ सय विन्दुमुनि, काराेबार रकम भने बढ्याे

शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.६४ अङ्कले घटेर २ हजार ६ सय ९९.८१ विन्दुमा झरेको छ । आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा…

अब पानामा नहर हुँदै जाने अमेरिकी जहाजले कुनै शुल्क तिर्न नपर्ने

अमेरिकाले अब आफ्ना जहाजहरू पानामा नहरबाट कुनै शुल्क नतिरी जान पाउने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले पानामा नहर हुँदै जाने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्न नपर्ने र यसबाट अमेरिकाको प्रत्येक वर्ष करोडौं डलर बचत हुने बताएको हाे । अमेरिकी…

आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने

आजको सङ्घीय संसद्को बैठकमा ६ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले ल्याएका अध्यादेशहरू आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पेश गर्ने कार्यसूची थियो । तर ती अध्यादेशहरू पाश हुनका लागि राष्ट्रियसभामा आवश्यक मत नपुग्ने देखेपछि सरकार निर्णयार्थ पेश…

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बारामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ  । जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल नजिकै मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा बाराको उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतोको मृत्यु भएको छ । प्रहरीका अनुसार ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन…