परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्छाैँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योजनाबद्ध सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको बताउनुभयो । उहाँले आशावादीताका साथ अघि…

वीरगंजको बाइपास रोडमा मात्रै टाँगा सञ्चालन गरिने

वीरगंजको मुख्य बजार क्षेत्रमा जथाभाबी ढंगले चलिरहेका टाँगाले ट्राफिक व्यवस्थापनमा थप चुनौती खेपिरहेको अवस्थामा उत्पन्न समस्या समाधानको लागि आजबाट विशेष अभियान शुरु गरिएको छ । टाँगाका कारण सडकमा सवारी दुर्घटनामा पर्ने समस्या मात्र होइन, घोडाको मलमूत्रका कारण नगर क्षेत्रमा दुर्गन्धसमेत…

राजविराजका दुई अस्पताल बन्द गर्न निर्देशन

मधेसका मुख्यमन्त्री सतिस सिंहले आज सप्तरी सदरमुकाम राजविराजस्थित निजी अस्पतालहरूमा अनुगमन गरेका छन् । राजविराजका ७ वटा निजी अस्पतालहरूमा मुख्यमन्त्री सिंहले अनुगमन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अनुगमन गरेका ७ वटा अस्पतालमध्ये दुई वटा अस्पताल नियम विपरीत सञ्चालन गरेको…

वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या

औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो । गर्मीको शुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले बिहान र बेलुका अझ सास्ती हुने गरेको स्थानियबासिन्दा बताउँछन् । वीरगञ्ज महानगर क्षेत्रको…

त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीमा अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका…

अस्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर भएका छन् । कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा म्याकगिललाई सिड्नी जिल्ला अदालतले आज दोषी ठहर गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उनले सन् २०२१ मा…

पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त

पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा रेल अपहरणपछि सुरक्षा बलको अभियान समाप्त भएको जनाएको छ । सशस्त्र लडाकूहरूले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा तीन सय जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनालाई उद्धृत…

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजिप्टका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको…

आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदै

आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक…

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले ३० दिने युद्धविराममा सहमति जनाएपछि उनीहरु रुसमा पनि वार्ताका लागि जान लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको हो । यसअघि, वार्तामा…