प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार द्विवेदी प्रति जनलहर बढ्दै

वीरगंज – पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्यको लागी उम्मेदवारी दिनुभएको अजय द्विवेदी प्रति जनलहर बढ्दै गएको उहा संग चुनावी घरदैलो हिडेका नेता कार्यकताले बताएका छन  ।

चुनावी घरदैलोको क्रममा आज शुक्रबार वीरगंज महानगरपालिकाको वडा नम्बर १५ मा पुग्नु भएको प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई स्थानीय मतदाताले जितको शुभकामना दिदै मिठाई खुवाएर टिका समेत लगाई जितको अग्रीम शुभकामना दिएका अजय द्विवेदीकी श्रीमती एम सामाजिक कार्यकर्ता तथा महिला अधिकार कर्मी सुष्मा तिवारी द्विवेदीले बताउनुभयो  ।

नेता द्विवेदीको चुनाव चिन्ह माछा रहेको छ  ।

Share your love