सुनचाँदीको भाउ आज केही घट्याे

काठमाण्डाै – सुनचाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज १२ सय १० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय २० रुपैयाँ थियो ।

Share your love